Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

मलामी -पवन लामिछाने

मलामी -पवन लामिछाने

सतीश चापागाईं

२८, आषाढ २०८०
images
मलामी -पवन लामिछाने

म मर्दा मलामी जानेहरु
मलामी जानको आतुरीले
मलाई मर भन्दैछन् !

म मर्नदेखि डराउने काइते हैन
म बाँच्नदेखि डराउने घाइते हैन !

मलामी जानको आतुरी भए
जाउ आफ्नै दुर्भावको मलामी
जाउ आफ्नै कर्तुतको मलामी!

आउ एक मुठी गङ्गाजल पिएर
जिन्दगीलाई हेर्ने चस्मा फेरेर !

images
प्रकाशित मिति :आषाढ २८, २०८० बिहिवार - २२:१४:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend