लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित भएका छन्। उनले १४९७ मत ल्याएर निर्वाचित भएका हुन्।
उपाध्यक्षमा रविन्द्र कँडेल र सुरेश परियार निर्वाचित भएका छन् भने महासचिवमा गोविन्द खरेल र सह कोषाध्यक्षमा हेम गुरुङ निर्वाचित भएका छन् ।