Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

राष्ट्रपति पौडेल श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा

राष्ट्रपति पौडेल श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा

सतीश चापागाईं

१०, भाद्र २०८१
images
राष्ट्रपति पौडेल श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सविता पौडेलसहित श्रीकृष्ण जन्माष्टमी पर्वको उपलक्ष्यमा सोमबार ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिर पुगेर भगवान श्रीकृष्णको पूजाअर्चना गर्नुभयो । 

सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट भगवान् श्रीकृष्णको टीका र प्रसाद ग्रहण गर्नुभयो ।

राष्ट्रपति पौडेल पाटन कृष्ण मन्दिर पुग्नुहुंदा ललितपुर महानगरपालिकाका पदाधिकारीहरू, सांसदहरूलगायतले  स्वागत गर्नुभएको थियो ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदै छन् ।

IMG_9883.jpeg

images
प्रकाशित मिति :भाद्र १०, २०८१ सोमवार - १८:३१:३६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend