Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

ऋषिराम पाण्डेयको उपन्यास 'आत्माको अदालत' को विमोचन

ऋषिराम पाण्डेयको उपन्यास 'आत्माको अदालत' को विमोचन

सतीश चापागाईं

२६, पौष २०८१
images
ऋषिराम पाण्डेयको उपन्यास 'आत्माको अदालत' को विमोचन

ऋषिराम पाण्डेयको पहिलो उपन्यास 'आत्माको अदालत'मा भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालन भइरहेको दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा २०८१ साल पुष २० गते वरिष्ठ साहित्यकार शीतल गिरिज्यूबाट विमोचन भएको छ । सो उपन्यासको प्रकाशन पाँच पोखरी प्रकाशन गृहले गरेको हो । 

उक्त उपन्यास पूर्वजन्म र आध्यात्मिक खोजको विषयमा आधारित उपन्यास हो ।  शास्त्रको ज्ञानलाई सरल र सबैले बुझ्न सक्ने शैलीमा प्रस्तुत गरिएको छ यस उपन्यासमा ।

अध्यात्ममा प्यास भएका व्यक्तिका लागि यो एक खोजमूलक उपन्यास हुन सक्छ । जीवनको मूल्य बुझ्न तथा जीवनलाई सहज तरिकाले जिउनका लागि मार्गदर्शक बन्न सक्छ । सनातन–मार्गले बताएअनुसारको जीवन जिउने कला यसले सिकाउँछ, अध्यात्ममा रहेको ढोँगको पर्दाफास गर्छ र सत्यमा जीवनलाई समर्पित गर्नका निम्ति हामी सबैलाई उत्प्रेरित गर्छ ।

उपन्यासकारका अनुसार यो उपन्यास १८ वर्षको गहन खोज र अध्ययनबाट बीजारोपण भएको हो । ऋषिराम पाण्डेयको पहिलो उपन्यास 'आत्माको अदालत'मा भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालन भइरहेको दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा २०८१ साल पुष २० गते वरिष्ठ साहित्यकार शीतल गिरिज्यूबाट विमोचन भएको छ । सो उपन्यासको प्रकाशन पाँच पोखरी प्रकाशन गृहले गरेको हो । 

उक्त उपन्यास पूर्वजन्म र आध्यात्मिक खोजको विषयमा आधारित उपन्यास हो ।  शास्त्रको ज्ञानलाई सरल र सबैले बुझ्न सक्ने शैलीमा प्रस्तुत गरिएको छ यस उपन्यासमा ।

अध्यात्ममा प्यास भएका व्यक्तिका लागि यो एक खोजमूलक उपन्यास हुन सक्छ । जीवनको मूल्य बुझ्न तथा जीवनलाई सहज तरिकाले जिउनका लागि मार्गदर्शक बन्न सक्छ । सनातन–मार्गले बताएअनुसारको जीवन जिउने कला यसले सिकाउँछ, अध्यात्ममा रहेको ढोँगको पर्दाफास गर्छ र सत्यमा जीवनलाई समर्पित गर्नका निम्ति हामी सबैलाई उत्प्रेरित गर्छ ।

उपन्यासकारका अनुसार यो उपन्यास १८ वर्षको गहन खोज र अध्ययनबाट बीजारोपण भएको हो ।

images
प्रकाशित मिति :पौष २६, २०८१ शुक्रवार - २०:२६:३५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend