Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

माईतीका कुरा गाउने तीज - लक्ष्मण पौडेल

माईतीका कुरा गाउने तीज - लक्ष्मण पौडेल

सतीश चापागाईं

२७, भाद्र २०७५
images
संगीतको उत्सव बोकेर आउने तीज । चेलीवेटीको वेदना लयमा सम्झाउने तीज । रंगमा रातो लाउने अनि गाउने तीज । साथी र संगीले रमझम बोकेर भ्याउने तीज ।   दाजु र भाईले दीदी र वैनी संम्झेर ल्याउने तीज । दीदी र वैनी सम्झना बोकी माईतमा आउने तीज ।   पोहोरनी आयो ,यस पालीनी अनि फेरी नी आउने तीज । माया र ममता वोकेर ल्याउने तीज ।   रातोमा सारी फरर पारी । हातैमा चुरा लाउने अनि , माईतीका कुरा गाउने तीज मखमली फूल चेलीको हुल, चेलीहरूले संस्कृति याद दिलाउने तीज ।

images
प्रकाशित मिति :भाद्र २७, २०७५ बुधवार - १०:५३:५७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend