Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

चलचित्र छिरिङ्गको अर्को गीत सार्बजनिक

चलचित्र छिरिङ्गको अर्को गीत सार्बजनिक

सतीश चापागाईं

८, आश्विन २०७५
images
  चलचित्र छिरिङ्गको टिमले अर्को गीत पनि सार्बजनिक गरेको छ ।   यो चलचित्र यहि सेप्टेम्बर २८ रिलिज हुदैछ । चलचित्र छिरिङ्गकाकेही गीतहरु पहिले नै सार्बजनिक भईसकेका छन् ।   पहिलेका गीतहरु पनि धेरै चर्चित भईसकेका छन । यो गीत पनि धेरै नै रुचाईने निर्माता सुनिल माथेमा प्रधानले नेप्लिज डायस्पोरालाई बताउनु भयो ।

images
प्रकाशित मिति :आश्विन ८, २०७५ सोमवार - १२:३१:४१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend