Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

प्रकास सपुत र जीवन थापा मगरले ल्याए परदेशीको पीडा रुवाए सबैलाई (भिडीयो सहित)

प्रकास सपुत र जीवन थापा मगरले ल्याए परदेशीको पीडा रुवाए सबैलाई (भिडीयो सहित)

सतीश चापागाईं

१, मंसिर २०७५
images
  काठमाडौँ – जीवन थापा मगरको पहिलो प्रयासमा ‘आउछु म फर्केर’ बोलको मार्मिक लोक आधुनिक गीत सार्वजनिक भएको छ । थापाको आफ्नै शब्द र आवाजमा रहेको गीतलाइ बिपन थापा मगरले संगीत र बिशाल निरौलाले एरेन्ज गरेका छन्। गायक थापा चर्चित लोक तथा दोहोरी गायिका मुना थापा मगरको आफ्नै कान्छा भाइ हुन्। ‘बोल माया’ गीतका गायक तथा मोडल प्रकाश सपूतको निर्देशनमा बनेको भिडियोमा उनै सपूत र रियाषा दाहालको अभिनय देख्न सकिनेछ । भिडियोलाई करण चैसिरले खिचेका हुन् भने सम्पादन मनोज कार्की गरेका छन्। भिडियोमा गरिब भएर हेपिनुको पिडाका साथै बिदेशिनु परेको बाध्यतालाई उजागर गरिएको छ । गीतको आधिकारिक भिडियो गायिका मुना थापाको युट्युव च्यानलबाट अपलोड गरिएको छ।   https://youtu.be/7iDYkLPJc_k

images
प्रकाशित मिति :मंसिर १, २०७५ शनिवार - २१:२९:४२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend