Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

गायिका यशोदा खालिङ्ग राईको ” आउछौ तिमी” को म्युजिक भिडियो सार्वजनिक

गायिका यशोदा खालिङ्ग राईको ” आउछौ तिमी” को म्युजिक भिडियो सार्वजनिक

सतीश चापागाईं

१०, मंसिर २०७५
images
गायिका यशोदा खालिङ्ग राईको ” आउछौ तिमी” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका राईको यशोदा २ नामक एल्बमको पहिलो गित हाइलाइट नेपालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा समाजसेवी, ब्युटीसियन तथा गीतकार ममता राई, कोरियोग्राफर रमेश सुनुवार, मेलिशा राई, र कमला राईको शसक्त अभिनय देख्न सकिन्छ। यो गीतलाई अर्जुन बिस्ट सल्यानीले कोरेका हुन् भने संगीत पविधन खालिंग राईको रहेको छ । त्यस्तै यारेन्जिंगमा राजन इशान, क्यामेरामा शम्भु मोक्तान र ओम कर्मचार्याले मिलेर अमेरिकाको न्युयोर्कको विभिन्न स्थानमा यो गीतको भिडियोलाई कैद गरेका हुन् त्यसैगरी मिक्सिङ्ग किशोर थापाको संगै एडिटरमा नविन निरौलाको रहेको छ । https://youtu.be/bZtRmvLSWlQ    

images
प्रकाशित मिति :मंसिर १०, २०७५ सोमवार - २२:२९:१० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend