२७, माघ २०७५
आदरणीय अमेरि्कावासी नेपली दाजु, भाइ, दिदी, र बहिनीहरु
नमस्कार ,
प्रथमत म तपईहरु समक्ष क्षमा माग्न चाहान्छु कि जान्ने भएर अर्ति दिएजस्तो नठान्नु होला। हामि्लाई अमेरिकामा बस्न, खान, काम पाऊन, र बाल बच्चा पढ़ाउन कुनै नेपली संगठन चाहिदैन भन्ने पुरै ज्ञान छ। प्रश्न Identity को हो । जुन कुरा हामी सबैलाई बिस्तरै चाहिन्छ ।बर्तमानमा खड्किसकेको र भबिश्यमा नभईन हुने यो पेचिलोआबस्यकताका निम्ति नै NRNA को सदस्य बन्नु पर्र्छ भन्न्ने मेरो बिनम्र आग्रह हो ,
किनभने तलका कारणहरू महत्वपुर्ण छन --
१। NRNA ले नेपल सगं जोड्न,दोहोरो नागरिक्ता कायम गर्न, दोहोरो कर प्रणलि अन्त गर्न, र नेपालमा दैविप्रकोपको समयमा देखाएको तदारुकताको सर्र्हाना गर्नै पर्छ ।
२। भाषा र संस्कृतिलाइ दोश्रो पुस्तामा हस्तान्तरण गर्ने कामलाइ पर्मोट गर्न,
३। Organized Community लाइ अमेरिकी business र politics ले दिने गरेको महत्वबाट फईदा उठाउन,
४। नया भुमिमा नया उदेश्य र परिबेशमा आफ्ना पूर्व schoolings लाइ थाती राखेर संगठीत हुन ।
५। अहिले Social media मा सदस्यता लिने संन्दर्भमा नेत्रीत्व र information सुरक्षाको वारे उठेका प्रश्नहरूमा NRNA USA को ध्यॉन जान जरूरी छ । तर यसको अर्थ सदस्यतानै लिन हुन्न भन्ने तर्क सग भंने सहमत हुन सकिन्न । कूनैपनि समस्याको समाधान दिनेहो तर त्यसबाट भाग्ने होइन । नोत्तृत्व मन नपरे नया चुन्न पाइन्छ, information सुरक्षाको लागि बिकल्पहरूको खोजी गर्न सकिन्छ । जस्तै Disposable rule । यो term IT technician हरूले बुझाउन सक्नु हुन्छ ।
अन्तमा, देश छोडे पनि Identity नछोडौं,
भुगोल देखि पर भए पनि language र culture नबिर्सौं,
organiszed community को रूपमा उदाहरण वनेर हाम्रो साझा भविश्य वनाउ ।
जय NRNA
जय नेपाली समाज
(सिग्देल भर्जिनियामा सक्रिय सामाजिक अभियन्ता हुन् ।)
प्रकाशित मिति :माघ २७, २०७५ आइतवार -
०९:५९:१२ बजे