Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराउन कसरी सम्भव भयो ?

संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराउन कसरी सम्भव भयो ?

सतीश चापागाईं

३, आश्विन २०७६
images
  यसरी संसारकै अग्लो भवन बुर्ज खालिफामा पहिलो पटक नेपाली झण्डा झलमलाउने प्रयास नेपाली दूतावास आबुधाबीले गरेको थियो । आफू राजदुतको रुपमा आएलगत्तै नेपाली पत्रकारसँगको छलफलका क्रममा राजदूत कृष्णप्रसाद ढकालले आफूले सकेको प्रयास गरेर बुर्ज खालिफामा नेपाली झण्डा फहराउने बताउनु भएको थियो । ढकाल राजदूत भएर यूएई आएको एक वर्ष नहुँदै दूतावासको प्रयासमा यस् पटक झण्डा फहराउन सकेकोले त्यहीँबाट दूतावासको धेरैले प्रशंसा गरे । बिस्तृत समाचारका लागि यो लिंकमा क्लिक गर्नुहोस 

images
प्रकाशित मिति :आश्विन ३, २०७६ शुक्रवार - २२:११:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend