बुधबार, ०४ मङि्सर २०७६
Wed, 2019-11-20
Open Nav

संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराउन कसरी सम्भव भयो ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
४ आश्विन २०७६, शनिबार संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराउन कसरी सम्भव भयो ?
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

यसरी संसारकै अग्लो भवन बुर्ज खालिफामा पहिलो पटक नेपाली झण्डा झलमलाउने प्रयास नेपाली दूतावास आबुधाबीले गरेको थियो । आफू राजदुतको रुपमा आएलगत्तै नेपाली पत्रकारसँगको छलफलका क्रममा राजदूत कृष्णप्रसाद ढकालले आफूले सकेको प्रयास गरेर बुर्ज खालिफामा नेपाली झण्डा फहराउने बताउनु भएको थियो ।
ढकाल राजदूत भएर यूएई आएको एक वर्ष नहुँदै दूतावासको प्रयासमा यस् पटक झण्डा फहराउन सकेकोले त्यहीँबाट दूतावासको धेरैले प्रशंसा गरे ।

बिस्तृत समाचारका लागि यो लिंकमा क्लिक गर्नुहोस 

यो पनि पढ्नुहोस :   वनको मूल्य बढ्यो, रियाल, दिर्हाम, रिंगिट कमजोर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य