Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

रामकृष्ण ढकालले दशैं तिहारको अवसरमा अमेरिकामा सांगीतिक कार्यक्रम गर्ने

रामकृष्ण ढकालले दशैं तिहारको अवसरमा अमेरिकामा सांगीतिक कार्यक्रम गर्ने

सतीश चापागाईं

९, आश्विन २०७६
images
गायक रामकृष्ण ढकालले यो पटकको दशैं तिहारको अवसरमा अमेरिकाका बिभिन्न राज्यहरुमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् । उनले यो पटक अमेरिकाको बिभिन्न राज्यहरुमा आफ्नो एकल प्रस्तुती दिने भएका हुन् ।रामकृष्णको मिचिगन र न्यु ह्याम्सार राज्यको कार्यक्रम तय भैसकेको छ । गायक ढकालको केहि कार्यक्रम निश्चित भैसकेको छ भने केहि हुनै बाँकी छन् । ढकालका यी कार्यक्रमहरुको नेप्लिज डायस्पोराले मिडिया सहयोगी भएर काम गर्नेछ ।

images
प्रकाशित मिति :आश्विन ९, २०७६ बिहिवार - ११:०३:११ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend