Logo

मंगलवार, चैत्र ६ गते २०८०   |   2024 March 19

images

images

कोरोनाको त्रास बढेपछि दुबइबाट फर्काइए ३० नेपाली

कोरोनाको त्रास बढेपछि दुबइबाट फर्काइए ३० नेपाली

नेप्लिज डायस्पोरा

१९, फाल्गुण २०७६
images
काठमाडौं । विश्वभर कोरोनाको त्रास बढ्न थालेपछि बहराइन जान लागेका ३० जना नेपालीलाई संयुक्त अरब इमिरेट्सको दुबइबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काइदिएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ३० जना नेपालीलाई दुबइबाट फर्काइएको बताए । कोरोनाको उच्च जोखिम रहेको नेपालबाट गएका उनीहरूलाई पूर्व सावधानीस्वरुप त्यहाँको सरकारले फर्काएको हुनसक्ने उनको भनाइ थियो ।

images
images
प्रकाशित मिति :फाल्गुण १९, २०७६ सोमवार - २०:४०:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend