शनिबार, १५ चैत २०७६
Sat, 2020-03-28
Open Nav

कोरोनाको त्रास बढेपछि दुबइबाट फर्काइए ३० नेपाली

२० फाल्गुन २०७६, मंगलवार कोरोनाको त्रास बढेपछि दुबइबाट फर्काइए ३० नेपाली

काठमाडौं । विश्वभर कोरोनाको त्रास बढ्न थालेपछि बहराइन जान लागेका ३० जना नेपालीलाई संयुक्त अरब इमिरेट्सको दुबइबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काइदिएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ३० जना नेपालीलाई दुबइबाट फर्काइएको बताए ।

कोरोनाको उच्च जोखिम रहेको नेपालबाट गएका उनीहरूलाई पूर्व सावधानीस्वरुप त्यहाँको सरकारले फर्काएको हुनसक्ने उनको भनाइ थियो ।

यो पनि पढ्नुहोस :   अरूण क्षेत्रीको बहराइनमा निधन, परिवारका लागि सहयोग अभियान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य