Logo

सोमवार, कार्तिक ३ गते २०८३   |   2026 October 19

images

images

एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहद्वारा वर्तमान कार्य समितिका सबै उपाध्यक्षहरुलाई जिम्मेवारीहरु बांडफांड

एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहद्वारा वर्तमान कार्य समितिका सबै उपाध्यक्षहरुलाई जिम्मेवारीहरु बांडफांड

नेप्लिज डायस्पोरा

२४, भाद्र २०७७
images
एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहद्वारा  वर्तमान कार्य समितिका सबै उपाध्यक्षहरुलाई जिम्मेवारीहरु बांडफांड
एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले हालै सम्पन्न नवौं साधारण सभाले दिएको अधिकारको प्रयोग गर्दै वर्तमान कार्य समितिका सबै उपाध्यक्षहरुलाई फरक फरक जिम्मेवारीहरु बांडफांड गर्नु भएको छ। 
 
अघिल्लो बिधानले उपाध्यक्षहरुलाई क्षेत्रीय भूभागको आधारमा कार्य क्षेत्र कल्पना गरेको थियो। तर, नवौं साधारण सभाले उपाध्यक्षहरुलाई विभागीय जिम्मेवारी दिने संशोधन प्रस्ताव पारित गरेको थियो। 
 
"पहिला हामीलाई यही जिम्मेवारी भन्ने थिएन। तर अहिले आ-आफ्नो काँधमा फरक फरक जिम्मेवारी पाएका छौं।" एक उपाध्यक्ष बिआर लामाले बताउनु भयो। 
 
अहिलेको बिधानले एक जना महिला उपाध्यक्ष अनिवार्य गर्नु पर्ने बनाएको छ तर, वर्तमान कार्य समितिमा कोहि पनि महिला उपाध्यक्ष नभएकोले महिला उपाध्यक्षलाई हाललाई कुनै जिम्मेवारी बांडफांड गरिएको छैन। 
 
अध्यक्ष साहले गर्नु भएको जिम्मेवारी बांडफांड यसप्रकार छ:
 
Screen Shot 2020-09-08 at 9.59.49 PM.png
 
Screen Shot 2020-09-08 at 10.00.03 PM.png
 
Screen Shot 2020-09-08 at 10.00.14 PM.png

images
प्रकाशित मिति :भाद्र २४, २०७७ बुधवार - ०७:४३:१३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend