Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

कलाकार जयनन्द लामाको निधन

कलाकार जयनन्द लामाको निधन

सतीश चापागाईं

११, फाल्गुण २०७८
images
कलाकार जयनन्द लामाको निधन

११ फागुन, काठमाडौं । कलाकार जयनन्द लामाको निधन भएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।

कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् ।

उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७८ बुधवार - ०८:३४:३७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend