Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

तिमीलाई देखेपछि, योमन उड्न थाल्यो -साबु रबि (साबु गदाल कार्की)

तिमीलाई देखेपछि, योमन उड्न थाल्यो -साबु रबि (साबु गदाल कार्की)

सतीश चापागाईं

१४, बैशाख २०७९
images
तिमीलाई देखेपछि, योमन उड्न थाल्यो  -साबु रबि (साबु गदाल कार्की)

 

तिमीलाई देखेपछि, योमन उड्न थाल्यो
मुटुभित्र कता-कता, माया जाग्न थाल्यो

पहिलो भेटमै कसो-कसो, पिरतिको आभाष पाएं
पराइ पनको बगैंचामा, अनायसै फुल्न चाहें,
पाउने भए तिमीलाई, छायॅा बनाई राख्थे
भगवान ले केही माग भने ,तिमिलाई नै माग्थे

फुल्न सक्छु रमाएरै, कांडाबीच गुलावसिर
भुल्न सक्छु संझनामा, तड्पिएरै सधैंभरी
त्यो नजरको मात लाग्यो, आंखा टोलाउन थाल्यो
मुटुभित्र कता-कता, माया लाग्न थाल्यो

तिमीलाई देखेपछि, योमन उड्न थाल्यो
मुटुभित्र कता-कता, माया जाग्न थाल्

images
प्रकाशित मिति :बैशाख १४, २०७९ बुधवार - १५:४२:४५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend