कवि नवराज पराजुलीको अमेरिकामा तेह्रौं कविता कन्सर्ट नेब्रास्काको ओमाहामा हुने भएको छ । विश्व भुटानी साहित्यिक संगठन र भुटानी संगठन नेब्रास्काको आयोजनामा कार्यक्रम हुनेछ ।
कवि नवराज पराजुलीको अमेरिकामा बाह्रौं कविता कन्सर्ट ओहायोको सिन्सिनाटीमा भएको थियो ।
बफेलो न्युयोर्कबाट शुरु भएको पराजुलीको कविता कन्सर्ट बाल्टिमोर, बोष्टन, क्यालिफोर्निया, टेक्सास हुदै ओहायो र नेब्रास्कासम्म पुगेको छ ।
नवराजका अमेरिकामा अहिलेसम्म भएका कविता कन्सर्टहरु:
पहिलो कविता कन्सर्ट: Bufflo ,New York, 2nd July ( Done)
दोस्रो कविता कन्सर्ट : Baltimore , 16 July (Done)
तेस्रो कविता कन्सर्ट : Boston , 1st August (Done)
चौथो कविता कन्सर्ट : Los Angeles, 6th August (Done)
पाँचौ कविता कन्सर्ट : Dallas, Texas, 7th August (Done)
छैटौँ कविता कन्सर्ट : Austin, Texas , 10th August (Done)
सातौँ कविता कन्सर्ट : San Francisco, 28th August (Done)
आठौँ कविता कन्सर्ट : San Diego, 2nd September (Done)
नवौँ कविता कन्सर्ट : Los Angeles, 6th September (Done)
दशौँ कविता कन्सर्ट : San Diego, Osho Center, 7th Septemebr.(Done)
एघारौं कविता कन्सर्ट : Minnesotta, 17 September
बाह्रौं कविता कन्सर्ट : Cincinati, Ohio, 18 September