Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

कवि नवराज पराजुलीको अमेरिकाको पन्ध्रौं कन्सर्ट वासिंगटन डिसीमा

कवि नवराज पराजुलीको अमेरिकाको पन्ध्रौं कन्सर्ट वासिंगटन डिसीमा

सतीश चापागाईं

१३, आश्विन २०७९
images
कवि नवराज पराजुलीको अमेरिकाको पन्ध्रौं कन्सर्ट वासिंगटन डिसीमा

कवि नवराज पराजुलीको अमेरिकाको राजधानीमा पन्ध्रौं कविता कन्सर्ट हुदैछ राजधानी वासिंगटन डिसीमा पन्ध्रौंकविता कन्सर्ट हुन लागेको कवि स्वयंले जानकारी गराएका हुन अनेसास डिसी मेट्रो च्याप्टरले यो कार्यक्रमको आयोजना गरेको हो

कन्सर्टमा गोपाल योन्जनले लेख्नुभएको धुन भर्नुभएको सरस्वती बन्दना 'हर नाद' को विशेष प्रस्तुती नवश्री  Singh योन्जनद्वारा प्रस्तुत हुनेछ नवश्री गोपाल योन्जनकी नातिनी   श्रीजना सिंह योन्जनकी सुपुत्री नवश्री शास्त्रीय संगीतकोविद्यार्थी हुनुहुन्छ। 'हर नाद' गीत नेपालमा विमोचित भएपछि अमेरिकामा यो गीतको पहिलो प्रस्तुति भएको बुझिएको छ।

साथमा शिवहरि पौड्यालको विशेष हाँस्यव्यङ्ग प्रस्तुति, कृपा सिटौलाद्वारा विशेष नृत्य प्रस्तुति

कविन्द्र सिटौलाद्वारा कविता वाचन, दिलिप नेपालको गायन, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डिसी मेट्रो च्याप्टरवासिंगटन डिसीका  पुष्कर पन्त, नीलकण्ठ सुवेदी अन्य महानुभावको विशेष प्रस्तुति रहने आयोजकले जनाएका छन

images
प्रकाशित मिति :आश्विन १३, २०७९ बिहिवार - २२:१८:५० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend