Logo

मंगलवार, कार्तिक ११ गते २०८३   |   2026 October 27

images

images

क्यालीफोर्नियाको रेड लेन्डको सेल्भेन पार्कमा नयां बर्ष बिषेस कार्यक्रम हुने

क्यालीफोर्नियाको रेड लेन्डको सेल्भेन पार्कमा नयां बर्ष बिषेस कार्यक्रम हुने

सतीश चापागाईं

३, बैशाख २०८०
images
क्यालीफोर्नियाको रेड लेन्डको सेल्भेन पार्कमा नयां बर्ष बिषेस कार्यक्रम हुने

नयाँ बर्षको अवसरमा नेपाली वेलफेयर सोसाइटी रेडलेन क्यालीफोर्नियाले सेलभेन पार्कमा आइतबार बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना गर्न भएको छ।

बिभीन्न सामाजीक काम गर्दै आएको उक्त संस्थाले एसपाली नयाँ बर्षको अवसरमा समुदायमा छरिएका नेपालीहरुबिच भाइचाराको सम्वन्ध स्थापित गरि नेपाली कला संस्कृती संरक्षण गरि बिदेशमा रमाउनु पर्छ भन्ने बातावरण सृजना गर्न लागेको हो।

कार्यक्रम स्थानीय समय अनुसार विहान १० बजेबाट सुरु हुनेछ । 

कार्यक्रममा बरिष्ठ लोक तथा दोहोरी गायक कृष्ण देवकोटा लगायतका कलाकारको प्रस्तुती रहने आयोजकले बताएका छन ।

640841ED-F474-484F-A2F1-49584AD5F3C5.jpeg

images
प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - ०५:१४:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend