Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

एनआरएनए भर्जिनियामा विशाल कार्कीको टिम यस्तो छ

एनआरएनए भर्जिनियामा विशाल कार्कीको टिम यस्तो छ

सतीश चापागाईं

१९, आषाढ २०८०
images
एनआरएनए भर्जिनियामा विशाल कार्कीको टिम यस्तो छ

गैर आवासीय नेपाली संघ (एनआरएनए) भर्जिनिया शाखाका लागि अध्यक्ष पदका उम्मेदवार बिशाल कार्कीले आफ्नो टोलीका उम्मेदवारहरुको नामावली सहित घोषणा गरेका छन्

उनले सामाजिक संजाल अनुहार किताव (फेसबुक)मार्फत कार्यसमिति सदस्य सहित मनोनयन दर्ता गरेको जानकारी गराएका छन् उनले गत जुलाई का दिन उक्त घोषणा गर्दै अत्यन्तै उर्जाशील टिम(टोली)को नाम सहितको मनोनयन दर्ता गराएका छन

युवा पुस्ताको जोस, जाँगर सिर्जनात्मक चेतका साथ सामुहिक सहभागिता सहित संस्थाको नेतृत्वमा रहेर काम गर्ने उर्जाशील मन उमेरसहित यस पटक भर्जिनिया च्याप्टर(शाखा)लाई दरिलो उदाहरणीय बनाउने वाचाका गर्दै समुदायको सहयोगको अपेक्षा राखेको उनले सामाजिक संजालमा उल्लेख गरेका छन्

एनआरएनए एनसिसि भर्जिनिया शाखाको लागि २०२३-२०२५ को अध्यक्ष पदका प्रत्याशी कार्की समाजसेवीको साथै नेपाली समुदायलाई खुलेर सहयोग गर्दछन

नेपाली समुदायमा जनसम्पर्क राम्रो भएका कार्कीले समुदायको सुझाव सहकार्यमा आधारित भएर चाँडै नै आफ्ना योजनातथा कार्यक्रमहरू लिएर आउने प्रतिबद्धता जाहेर गरेका छन्

images
प्रकाशित मिति :आषाढ १९, २०८० मंगलवार - २२:३६:३२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend