Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

एनआरएनए जर्जियामा कपिल शरण वाग्लेको अध्यक्षतामा निर्विरोध कार्यसमिति

एनआरएनए जर्जियामा कपिल शरण वाग्लेको अध्यक्षतामा निर्विरोध कार्यसमिति

सतीश चापागाईं

२०, आषाढ २०८०
images
एनआरएनए जर्जियामा कपिल शरण वाग्लेको अध्यक्षतामा निर्विरोध कार्यसमिति

एनआरएनए जर्जिया च्याप्टरमा कपिल शरण वाग्लेको टिम निर्विरोध निर्वाचित भएको छ । 

वाग्लेको नेतृत्वमा सबैको सरसल्लाहमा नयां टिम बनेको हो । अघिल्लो कार्य समितिमा जर्जिया च्याप्टरमा अध्यक्ष र उपाध्यक्ष मात्र रहेका थिए । सोही समितिका अध्यक्ष दिलिप बांनियाको बिशेष पहलमा यो पटक निर्विरोध कार्य समिति चयन गर्न सकिएको कपिल शरणले नेप्लिज डायस्पोरालाई बताए ।

वाग्लेसंगै उपाध्यक्षमा विमल रेग्मी, सचिवमा कृष्ण पराजुली, कोषाध्यक्षमा पारस थापा, युथ कोअर्डिनेटरमा शशीकान्त साह, बोर्ड अफ डाईरेक्टरहरुमा मनिर जंग कार्की, दिपा बराईली, अल्बिन गोर्खाली रहेका छन् ।

महिला उपाध्यक्ष लगायत रिक्त रहेका पदहरु पछि पूरा गर्ने योजना रहेको पनि वाग्लेले बताए ।

B787AA94-15F8-4A04-85D9-E57ADC50E273.jpeg
undefined

images
प्रकाशित मिति :आषाढ २०, २०८० बुधवार - ०४:१२:४४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend