Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

मुरलीधरको संगीत र स्वरमा डा. दामोदर रेग्मीको गीत सार्वजनिक

मुरलीधरको संगीत र स्वरमा डा. दामोदर रेग्मीको गीत सार्वजनिक

सतीश चापागाईं

२५, आषाढ २०८०
images
मुरलीधरको संगीत र स्वरमा डा. दामोदर रेग्मीको गीत सार्वजनिक

काठमाडौं गीतकार डा. दामोदर रेग्मीको शव्द रचना रहेकोसिरेटोले छुदै छुन्नगीत सार्वजनिक भएको लोकप्रियगायक तथा संगीतकार मुरलीधर को स्वर तथा संगीत रहेको उक्त गीत म्यूजिक नेपालमा रेकर्डिंग भएको हो

भारतको मुम्बइमा रहि नेपाली तथा अन्य भाषाका गीत संगीत सिर्जनामा लागिरहेका मुरलीधरले नेपाल आउदा केहीसीमित तथा मन छुने गीत गाउने इच्छा रहने भएको यसपटक दुई प्रशासकहरु डा. दामोदर रेग्मी सुरेश आचार्यकोशव्दमा गीत गाउने अवसर प्राप्त भएको बताए

गीतकार डा. दामोदर रेग्मीका जीवन्त मर्मस्पर्सी शब्दमा आफ्नो लय संगीत भर्न पाउदा खुशी लागेको गायकमुरलीधरले बताए।

सिरेटोले छुदै छुन्नबोलको यो नयां गीतले आफ्नोउडायो सपना सवै हुरीलेबोलको गीतजस्तै कालजयी बन्ने उनलेबताए

गीतकार रेग्मी बरिष्ठ प्रशासक लेखक पनि हुन्

images
प्रकाशित मिति :आषाढ २५, २०८० सोमवार - २२:४६:०५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend