एनआरएनए मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा कुल गुरुङ विजयी भएका छन् ।
उपाध्यक्षमा किरण पण्डित, सचिवमा गोविन्द सापकोटा, कोषाध्यक्षमा जनक पुन मगर र बोर्ड अफ डाईरेक्टरमा बाबुराम भट्टराई, विजय अधिकारी, मनलाल जैसी, मोनिका लामिछाने, नारायण अधिकारी, ओम काजी गुरुङ र रोशनी सापकोटा विजयी भएका छन् ।
केही पदमा पहिले नै निर्विरोध भईसकेको थियो ।
निर्वाचन समितिले सार्बजनिक गरेको मत परिणाम यस्तो छ :
