Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

अमेरिकाको मेरिल्याण्डमा एक नेपालीको हृदयघात भई निधन

अमेरिकाको मेरिल्याण्डमा एक नेपालीको हृदयघात भई निधन

सतीश चापागाईं

१०, श्रावण २०८०
images
अमेरिकाको मेरिल्याण्डमा एक नेपालीको हृदयघात भई निधन

अमेरिकाको मेरिल्याण्डमा लामो समयदेखि बस्दै आएका बुटवलका गोपाल तुलाचनको हृदयघातका कारण दु:खद निधनभएको समाचार प्राप्त भएको

मेरिल्याण्डमा गेथेसबर्गमा रहेको आफ्नै घरमा यही जुलाई २४ सोमबार सुतेकै अवस्थामा गोपालको हृदयघात भई दु:खदनिधन भएको समाचार सुत्रले जनाएको छ।


श्रीमती दुई छोरीहरुसंग छुट्टि मनाउन नेपाल गएका गोपाल आफु मात्रै छिटो अमेरिका आएका थिए उनी नेपालबाटआएको दुई हप्ता मात्र भएको थियो

श्रीमती सरला तुलाचन दुई छोरीहरु नेपालमै छन्

 

दिबंगत गोपाल तुलाचनको पार्थिब शरीरलाई गेथेसबर्गको एक फ़्युनरल होममा राखिएको

जुलाई २६ तारिख बुधबार बिहान ११ बजे दाह-संस्कार गरिने भएको छ।

दाह-संस्कार हुने ठेगाना :

स्थान : 10 E Deer Park Drive ,
Gaithersburg , MD 20877
Devol Funeral Home
मिती : २६ जुलाई २०२३ , बुधबार
समय : बिहान ११ बजे

 

सम्पर्कको लागी :

बन्धन शेरचन 301-569-0972
ऒम तुलाचन 410-207-3874
गगेन्द्र गौचन 703-340-9853
खेम भट्टचन 571-242-5510

 

images
प्रकाशित मिति :श्रावण १०, २०८० बुधवार - १९:४३:३९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend