Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

रामकृष्ण ढकाल सांझ आईतबार बाल्टिमोरमा

रामकृष्ण ढकाल सांझ आईतबार बाल्टिमोरमा

सतीश चापागाईं

१३, श्रावण २०८०
images
रामकृष्ण ढकाल सांझ आईतबार बाल्टिमोरमा

बरिष्ठ आधुनिक गायक रामकृष्ण ढकालको एकल सांझ आईतबार बाल्टिमोरमा हुने भएको छ । आयोजकका तर्फबाट डिजे डि ले यो जानकारी दिएका हुन् ।

कार्यक्रम स्थानीय फेमिली किचनको हलमा हुनेछ ।

कार्यक्रममा आफ्नो प्रस्तुती दिन र मनोरंजन दिन गायक ढकाल मेरिल्याण्डको बाल्टिमोर आईसकेका छन् ।

"म धेरै पटक आएको शहर हो । आशा छ, यो पटक पनि धेरै दर्शक श्रोताहरुसंग भेट हुनेछ ।" गायक ढकालले नेप्लिज डायस्पोरासंगको कुराकानीमा भने । 

images
प्रकाशित मिति :श्रावण १३, २०८० शनिवार - ०६:३९:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend