Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

दक्ष बनेर वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्दो

दक्ष बनेर वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्दो

नेप्लिज डायस्पोरा

१९, श्रावण २०८०
images
दक्ष बनेर वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्दो

काठमाण्डौ – वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकको सङ्ख्या बढ्दै गएको छ ।

गएको आर्थिक वर्ष २०७९/०८० मा पौने आठ लाख नेपाली श्रमिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिँदा पाँचलाखभन्दा धेरैले दक्ष श्रमिकको रूपमा श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

गएको आर्थिक वर्ष २०७९ साउनदेखि २०८० असार मसान्तसम्म वैदेशिक रोजगारीमा जान सात लाख ७१ हजार ३२७जनाले श्रम स्वीकृति लिँदा पाँच लाख ६७ हजार ४६ जनाले दक्ष श्रमिकको रूपमा श्रम स्वीकृति लिएका छन् ।

दक्ष श्रमिकको रूपमा श्रम स्वीकृति लिनेमा ४३ हजार ५४२ जना महिला रहेका छन् भने गएको आर्थिक वर्ष ७२ हजारभन्दाधेरै महिलाहरू श्रम स्वीकृति लिएर विदेश गएका छन् । उज्यालो अनलाईनमा समाचार छ । विस्तृत समाचार पढ्न यो लिंकमा क्लिक गर्नुहोस ।

images
प्रकाशित मिति :श्रावण १९, २०८० शुक्रवार - ००:३०:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend