Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

इरानबाट चीन लैजादै गरेको १ लाख ब्यारेल कच्चा तेल अमेरिकी कब्जामा

इरानबाट चीन लैजादै गरेको १ लाख ब्यारेल कच्चा तेल अमेरिकी कब्जामा

नेप्लिज डायस्पोरा

२४, भाद्र २०८०
images
इरानबाट चीन लैजादै गरेको १ लाख ब्यारेल कच्चा तेल अमेरिकी कब्जामा

अमेरिकी सरकारले अनाधिकृत रुपमा इरानबाट चीन लैजान लागेको एक मिलियन बारेल कच्चा तेललाई जपत गरेको छ । शुक्रबार अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसले सार्वजनिक गरेको बिज्ञप्तिमा यस्तो घटना पहिलो पटक भएको बताएको छ ।

अमेरिकाले आंतककारी घोषणा गरेको इस्लामिक रिभोलुस्नरी गार्ड कम्पनीले यत्रो मात्रामा कच्चा तेललाई इरानबाट चीन पठाउन लागेको बताइएको छ । सो डिपार्टमेन्सले कच्चा तेलबाट आएको फाइदा इरानले अनैतिक काममा लगाइरहेको बताएको छ ।

जसमा हतियार खरिद गर्नुका साथै आतंकवादीलाई सहयोग गर्ने जस्ता रहेको जनाएको छ । अमेरिकाले साउथ चाइना समुन्द्रमा कच्चा तेललाई जपत गरेको हो ।

गत अप्रिलमा पनि यस्तै किसिमको घटनाका कारण आईआरसिजीलाई साँढे दुई मिलियन डलर जरिवाना र तीन बर्ष कम्पनीलाई कारवाहीमा राखेको थियो ।

तस्विर:Planet Labs PBC

images
प्रकाशित मिति :भाद्र २४, २०८० आइतवार - ०४:२५:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend