Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

पर्बतका केशब रिजालले बजारमा ल्याए ‘कतारको फ्लाईट’

पर्बतका केशब रिजालले बजारमा ल्याए ‘कतारको फ्लाईट’

नेप्लिज डायस्पोरा

२०, मंसिर २०८०
images
पर्बतका केशब रिजालले बजारमा ल्याए ‘कतारको फ्लाईट’

 

पर्वत जिल्लाको पाङ् कुनाचौरमा जन्मिएका सर्जक केशव रिजालले नयां गीत "कतारको फ्लाईट" बोलको गीत म्युजिक भिडियो सहित सार्बजनिक गरेका छन् ।

रिजालले पहिलो गीत हिमालको काँख बोलको गीतबाट आफ्नो गीत संगितको यात्रा अगाडि बढाएका हुन ।

सर्जक रिजालले आधा दर्जनभन्दा बढि गीतहरु बजारमा ल्याइसकेका छन र केहि गित आउने क्रममा छन। यसअघि पनि हिमालको काख तिज गित वबामाको देख, कोदो, कोदो२, चाँदनी ”कतारको फ्लाईट ”लगायतका गितहरु बजारमा सार्वजनिक गरिसकेका छन्।

गीत संगितमा केहि गर्नुपर्छ र गर्नेछु भन्ने सोचाइ राखेका केशव रिजाल हाल अमेरिका छन् ।

रोजगारीको शिलशिलामा अमेरिकालाइ कर्मथलो बनाएपनि गीत संगितलाइ निरन्तर दिइरहेको र नयाँ गीत छिट्टै बजारमा सार्वजनिक गर्ने तयारीमा रहेको कुरा केशव रिजालले नेप्लिज डायस्पोरा परिवारलाई जानकारी दिए ।

 

images
प्रकाशित मिति :मंसिर २०, २०८० बुधवार - ०८:०२:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend