Logo

आइतवार, आश्विन ४ गते २०८३   |   2026 September 20

images

images

आनन्द कार्कीको स्वरमा शिव भजन सार्वजनिक

आनन्द कार्कीको स्वरमा शिव भजन सार्वजनिक

नेप्लिज डायस्पोरा

२७, बैशाख २०८३
images
आनन्द कार्कीको स्वरमा शिव भजन सार्वजनिक

नेपालाका अतिनै लोकप्रिय गायक आनन्द कार्कीको स्वरमा शिव भजन सार्वजनिक भएको छ I उक्त भजनमा भारत तथा नेपालमा सुप्रसिद्ध संगीतकार शिखर सुमनले आफ्नो खारिएको सांगीतिक क्षमता देखाएका छन् I  हुनत उक्त भजन केही समय भारतकी लोकप्रिय गायिका संजीवनी भेनाल्देको जादुमय आवाजमा निकालिएको हो I उक्त स्वरको भजन सर्वत्र रुचाइए पछिअहिले मेल भर्सनमा पनि निकालिएको हो I

संगीत सँयोजन / मास्तारिंग / मिक्सिंग सुपरिबेक्षण किराना कंडेलले गरेका हुँन् भने डबिंग ए बि स्टुडियोमा गरिएको हो I रिदममा सुनिल अर्यालले आफ्नो कौसलता देखाएका हुँन् भने कोरसमा अप्सु योगी, दीपा राई र श्रेवात्सा खरेल आदि थिए I उक्त भजनका निर्माता तथा शब्द रचना अमेरिका निवासी साहित्यकार राम लामा अविनाशीका रहेका छन् I

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला :

images
प्रकाशित मिति :बैशाख २७, २०८३ आइतवार - ०६:२५:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend