Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

बाल्टिमोरमा आज परदेशी २ प्रदर्शन हुने

बाल्टिमोरमा आज परदेशी २ प्रदर्शन हुने

images
बाल्टिमोरमा आज परदेशी २ प्रदर्शन हुने

आज बाल्टिमोरमा नेपाली चलचित्र परदेशी-२ प्रदर्शन हुने भएको छ ।

चलचित्रका निर्देशक नारायण रायमाझी पनि दर्शकसंगै बसेर चलचित्र हेर्न आजै बाल्टिमोर आउदै छन् ।

हन्ट भ्यालीमा रहेको रेगल हलमा चलचित्र लाग्नेछ । 

बाल्टिमोरमा रहेका लगभग सबै चर्चित कलाकारहरु पनि हलमा उपस्थित हुने आयोजकको विश्वास छ।

२ सय ९५ दर्शक क्षमताको यो हल दर्शकले भरिने विश्वास पनि आयोजकले गरेका छन् ।

नेपालमा ५१ औं दिन मनाउन सफल भएको परदेशी २ को दर्शक प्रतिक्रिया अति नै सकारात्मक  छ ।

परदेशीको कथा व्यथामा बनेको चलचित्रले नेपाली मन र नेपाली पन बोलेको बताईन्छ । 

आफ्नो टिकट सुरक्षित गर्न यो लिंकमा जानुहोला ।

https://www.everestentertainmentusa.com/event-details-registration/pardeshi-2

images
प्रकाशित मिति :पौष १, २०८० आइतवार - १९:२७:२४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend