यहां सुन्ने फुर्सद कस्लाई छ र हजुर
सबैलाई आ-आफ्नै कथा सुनाउनु छ
गुम्सिएका भावनाको गांठो फुकाउनु छ
भिडमा हराएको
एक्लै डराएको
कसैलाई नभनेको
आजसम्म नखोलेको
गुम्सिएका भावनाको गांठो फुकाउनु छ
सबैलाई आ-आफ्नै कथा सुनाउनु छ
यहां सुन्ने फुर्सद कस्लाई छ र
-rbk writings