Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

सौरभ खतिवडाको गीत विपनीमा भेटौं भन्थें युट्युबमा सार्बजनिक(भिडियो सग्त)

सौरभ खतिवडाको गीत विपनीमा भेटौं भन्थें युट्युबमा सार्बजनिक(भिडियो सग्त)

नेप्लिज डायस्पोरा

४, बैशाख २०८१
images
सौरभ खतिवडाको गीत विपनीमा भेटौं भन्थें युट्युबमा सार्बजनिक(भिडियो सग्त)

नेपाली सुगम संगीतको आकाशमा यहि गत बैशाख १ गते को अवसर पारेर  यौटा सुमधुर गीतको अडियो  तथा म्युजिक भिडिओ सार्वजनिक भएको छ । यस गीतमा आफ्नो मिठो स्वर भर्नु भएको छ नव गायक सौरभ खतिवडाले ।

प्रेम भावले सज्जित यस गीतका रचना तथा संगीतकार कृष्ण खतिवडा हुनुहुन्छ । साथै संगीत संयोजन गर्नु भएको छ बिष्णु अधिकारी ले ।

यस गीतको म्युजिक भिडिओलाइ आकर्षक ढंगले निर्देशन गर्नु भएको छ नव निर्देशक बिभुति बन्जाडेले । नव प्रतिभा द्वय दीपक बस्नेत तथा बिदुषी बन्जाडे यसै म्युजिक भिडिओ मार्फत प्रथम पटक अभिनय क्षेत्रमा प्रवेश गर्नु भएको छ । यस गीतको छायांकन अमेरिकाको बाल्टिमोर, ओसन सिटि, फ्रेडरिक र आसपासका  क्षेत्रमा गरिएको थियो ।

गीतको भिडियो हेर्नुहोस:

images
प्रकाशित मिति :बैशाख ४, २०८१ मंगलवार - २०:२९:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend