Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

फूलको आफ्नै कथा छ

फूलको आफ्नै कथा छ

नेप्लिज डायस्पोरा

९, आषाढ २०८१
images
फूलको आफ्नै कथा छ

काठमाडौ,८ असार । चर्चित गायक रामकृष्ण ढकालको नयाँ सांगीतिक कोशेली ‘फूलको आफ्नै कथा छ’ सार्वजनिक भएको छ ।

गीतकार मणि भट्टराईको शब्द रचना रहेको उक्त गीतको भिडिओ हिजो (शुक्रबार) विश्व सांगीगित दिवसको अवसरमा सार्वजनिक गरिएको हो ।

यो गीतका संगीतकार बिबि अनुरागी हुन् ।

 

 

images
प्रकाशित मिति :आषाढ ९, २०८१ शनिवार - २३:१८:५३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend