Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

मेरिल्याण्डमा मिलन नेवार लगायतका कलाकार आउदै

मेरिल्याण्डमा मिलन नेवार लगायतका कलाकार आउदै

सतीश चापागाईं

८, भाद्र २०८१
images
मेरिल्याण्डमा मिलन नेवार लगायतका कलाकार आउदै

 

अमेरिकाको मेरिल्याण्डमा गायिका मिलन नेवार र अन्जली अधिकारी लगायतका नेपाली कलाकारहरुले प्रस्तुती दिने भएका छन् ।

मेरिल्याण्डमा रहेर लामो समयदेखि डिजे व्यवसाय संचालन गर्दै आएका डिजे दिनेश गुरुगंले यो कार्यक्रमको आयोजना गर्न लागेका हुन् ।

कार्यक्रममा गायिका मिलन नेवार, मोडेल अन्जली अधिकारी, गायक खेम सेन्चुरी र संचारकर्मी राधिका कंडेल आउने भएको आयोजक डिजे डी ले जानकारी गराएका छन् ।

 

मेरिल्याण्डको बाल्टिमोरमा रहेको फेमिली किचनमा यो कार्यक्रम यहि अगष्ट २५ मा हुनेछ । 

 

IMG_9714.jpeg

images
प्रकाशित मिति :भाद्र ८, २०८१ शनिवार - २०:२२:१० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend