Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

लोक गायक रामप्रसाद खनालको नयां तीज गीत सार्बजनिक

लोक गायक रामप्रसाद खनालको नयां तीज गीत सार्बजनिक

सतीश चापागाईं

१०, भाद्र २०८१
images
लोक गायक रामप्रसाद खनालको नयां तीज गीत सार्बजनिक

बरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनालको नयां तीज गीत सार्बजनिक भएको छ ।

 

गीतमा खनालसंगै राजु परियार, मीना  लामा, कमला पोखरेल, दीपिका बयाम्बु, यान प्रसाद न्यौपाने, नविन पौडेल, प्रतिमा विश्वकर्मा, मन्जु बि.क. लगायतको आवाजमा रहेकोछ ।

 

खनाल कै यु ट्युब च्यानलमा राखिएको यो गीतले नेपाली तीजको मौलिकपनालाई जोगाएको छ । हेरौं भिडियो ।

images
प्रकाशित मिति :भाद्र १०, २०८१ सोमवार - २०:०४:३९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend