Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

दुबईमा साहित्यकार राम लामा अविनाशी सम्मानित

दुबईमा साहित्यकार राम लामा अविनाशी सम्मानित

नेप्लिज डायस्पोरा

२३, पौष २०८१
images
दुबईमा साहित्यकार राम लामा अविनाशी सम्मानित

दुबई स्थित सगरमाथा साहित्य प्रतिष्ठानद्वारा साहित्यकार राम लामा अविनाशी सम्मानित भएका छन् । विगत लामो समय देखि केन्द्रीय कमिटी दुबईमा रहेको साहित्यिक संस्था सगरमाथा साहित्य प्रतिष्ठान विश्वभरी चिरपरिचित छ साहित्यक संस्था हो। 

IMG_3333.jpeg
सोही संस्थाले आजीवन सदस्य तथा केन्द्रीय कमिटी पदेन सदस्य राम लामा अविनाशी यूएइमा विशेष कामले आएको अवसरमा स्वागत तथा सम्मान कार्यक्रम राखेको थियो ।

IMG_3334.jpeg
कार्यक्रममा कार्यसमितिका उपाध्यक्ष श्री सरू शीतल राई , महासचिव रोहित कुँवर र कोषाध्यक्ष काजल राई, तथा अन्य सदस्यहरूको उपस्थिती रहेको थियो भने भरत काफ्ले , दिनेश शिँ लगायत अन्य  साहित्य अनुरागीहरूको समेत उपस्थिती रहेको थियो । जस्मा किराँत राई यायोख्खाकाको अध्यक्ष श्री राज राईको समेत समुपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।

IMG_3336.jpeg

 

स्वागत तथा सम्मान कार्यक्रमपछि मनकामना रेष्टुरेण्टामा खानपिनको व्यवस्था गरिएको थियो भने उक्त अवसरमा मिठा र चोटिला गजल र कविता वाचन गरिएका गरिएका थिए।

 

IMG_3335.jpeg

images
प्रकाशित मिति :पौष २३, २०८१ मंगलवार - ०१:३९:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend