Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

संगीता थापामगर र खेम सेन्चुरीको ‘धेरै नरिसाउ’ सार्बजनिक

संगीता थापामगर र खेम सेन्चुरीको ‘धेरै नरिसाउ’ सार्बजनिक

नेप्लिज डायस्पोरा

२०, फाल्गुण २०८१
images
संगीता थापामगर र खेम सेन्चुरीको ‘धेरै नरिसाउ’ सार्बजनिक

काठमाडौं । गायिका संगीता थापामगर र गायक खेम सेन्चुरीको स्वरमा ‘धेरै नरिसाउ’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा कलाकार पुष्प खड्का र सनिषा भट्टराईले अभिनय देख्न सकिन्छ । रमेश परियारको शब्द र विश्वास नेपालको म्युजिक रहेको गीतको म्युजिक भिडियो गायिका संगीता थापामगरको आफ्नै युट्युव च्यानलमा आएको छ ।

 

भिडियो हेर्नुहोस

 

 

images
प्रकाशित मिति :फाल्गुण २०, २०८१ मंगलवार - १९:२५:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend