Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

“मसक्कै मस्किने ठसक्कै ठस्किने” बोलको गीत सार्वजनिक

“मसक्कै मस्किने ठसक्कै ठस्किने” बोलको गीत सार्वजनिक

नेप्लिज डायस्पोरा

१८, श्रावण २०८२
images
“मसक्कै मस्किने ठसक्कै ठस्किने” बोलको गीत सार्वजनिक

मसक्कै मस्किने ठसक्कै ठस्किने बोलको गीत (अडियो) सार्वजनिक भएको छ । उक्त गीतमा विशाल निरौलाको सँगीत तथा स्वर रहेको छ ।
निर्देशक कृष्ण पौडेलको निर्देशनमा तयार गरिएको उक्त गीत राजन राईले रेकर्डिङ्ग गरेकाहुन् भने विष्णु खड्काले एडिटिङ्ग गरेका हुन् ।
उक्त मीठो गीतको रचनाकार तथा निर्माता राम लामा अविनाशी हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ;

 

 

 

images
प्रकाशित मिति :श्रावण १८, २०८२ शनिवार - ००:४०:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend