अमेरिकामा बसोबास गर्ने नेपाली समुदायलाई jobs, rooms, businesses, events तथा सामुदायिक जानकारी एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले Hamro App सार्वजनिक गरिएको छ।
App ले विदेशमा रहेका नेपालीहरूलाई आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न मद्दत गर्ने लक्ष्य राखेको बताइएको छ। प्रयोगकर्ताले job opportunities, room खोजी, Nepali businesses, community events तथा अन्य उपयोगी जानकारी एउटै platform मार्फत हेर्न र साझा गर्न सक्नेछन्।
Hamro App का अनुसार, विदेशमा रहेका नेपालीहरूबीच सम्बन्ध मजबुत बनाउने र स्थानीय समुदायसँग जोडिन सजिलो बनाउने उद्देश्यले platform विकास गरिएको हो।
community लाई नजिक ल्याउने प्रयास गरिरहेका छौं,” Hamro App टोलीले जनाएको छ ।
प्रविधिको बढ्दो प्रयोगसँगै विदेशमा रहेका नेपाली समुदायका लागि डिजिटल platform को आवश्यकता बढिरहेको अवस्थामा Hamro App उपयोगी बन्न सक्ने अपेक्षा गरिएको छ।
Hamro App हाल download गरी प्रयोग गर्न सकिने बताइएको छ।