Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

व्लडमनी दिएपछि साउदी अरवमा एक नेपाली जेलमुक्त

व्लडमनी दिएपछि साउदी अरवमा एक नेपाली जेलमुक्त

सतीश चापागाईं

१३, आश्विन २०७५
images
  काठमाडौं, जेठ १४   साउदी अरवमा थुनामा रहेका थानेश्वर भुषाल जेलमुक्त भएका छन् । थानश्वरले चलाएको गाडीको धक्का लागेर एक साउदी नागरिकको मृत्यु भएपछि जेल परेका थानेश्वरका तर्फबाट व्लडमनी उपलव्ध गराइएपछि उनी जेलमुक्त भएका हुन् ।   नवलपरासीका भुषालको रिहाईका लागि साउदी अरवमा कार्यरत नेपालीले अभियान नै चलाएर रकम संकलन गरेका थिए । अभियानको सुरुवात र नेतृत्व प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी)ले गरेको थियो । यो अभियानमा देशपरदेश डटकम पनि संलग्न रहेको थियो ।    

images
प्रकाशित मिति :आश्विन १३, २०७५ शनिवार - १९:४८:१० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend