Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

साउदी अरबमा शुभकामना कार्यक्रम

साउदी अरबमा शुभकामना कार्यक्रम

सतीश चापागाईं

१, मंसिर २०७५
images
अरुण चापागाई जेद्दा साउदी अरब साउदी अरबको जेद्दामा २०७५ सालको शुभ दिपावली, छठ तथा नेपाल सम्बतको अबसर पारेर बनभोजको आयोजना गरि शुभकामना आदान प्रदान गरिएको छ । गैर आबासिय नेपाली संघ ,क्षेत्रीय समन्वय समिती जेद्दा को आयोजना मा सम्पन्न कार्यक्रम विभिन्न खेल तथा सास्कृतिक कार्यक्रम को प्रस्तुती सहित भरपुर मनोरन्जन गराइएको थियो । जेद्दा सहरभन्दा अलिक बाहिर रहेर श्रम गरिरहेका नेपाली दाजुभाई दिदिबहिनिहरुको उपस्थिती बढाउने उदेश्य आयोजना गरिएको कार्यक्रममा कार्य बाहक महा बाणिज्य दुत सहित विभिन्न सामाजिक संघ सस्थाका तर्फबाट पनि शुभकामना प्रदान गरिएको थियो । कार्यक्रममा बिगत चार महिनादेखि बाणिज्य दूतावासमा सरण लिइ घर जाने बाटो कुरिरहेका लाल बहादुर क्षेत्रीलाई हवाइ टिकटका लागि सहयोग संकलन गरि हस्तान्तरण गरिएको थियो ।          

images
प्रकाशित मिति :मंसिर १, २०७५ शनिवार - २१:४०:२० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend