शुक्रबार, २९ कार्तिक २०७६
Fri, 2019-11-15
Open Nav

अमेरिकाज क्षेत्रिय संयोजकमा राजन त्रिपाठी उठ्ने सम्भावना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
२६ आश्विन २०७६, आईतवार अमेरिकाज क्षेत्रिय संयोजकमा राजन त्रिपाठी उठ्ने सम्भावना
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

एनआरएनएको अमेरिकाज क्षेत्रिय संयोजकमा राजन त्रिपाठी उठ्ने सम्भावना प्रवल भएको छ । अहिलेसम्म नबिन शेरचन र बिनोद शाहको नाम सुन्नमा आएको थियो । सनिबारदेखि त्रिपाठीको पनि नाम उमेद्वार बन्नेहरुको सुचीमा परेको छ ।

पुर्ब आईसिसि सदस्य त्रिपाठीलाई यस क्षेत्रबाट आएका प्रतिनिधिहरुले उठ्नका लागि दबाब सिर्जना गरेको बुझिएको छ। प्रतिनिधिहरुले आरसी र डिआरसीमा सकेसम्म सहमति गर्ने बिषयमा छलफल चलाईरहेका छन् । शेरचन र शाहको नाममा सहमति हुन् नसक्ने भन्दै त्रिपाठीको नाम अघि सारिएको एक सुत्र बताउछ ।

त्रिपाठीले आफूलाई पनि प्रस्ताब आएको स्वीकार गरेका छन् । “म सकेसम्म साथीहरु कै बीचमा सहमति होस् भन्ने पक्षमा छु र त्यही चाहन्छु । सहमति बन्छ र सबैको भावनाको प्रतिनिधित्व हुन्छ भने म उठ्छु ।” त्रिपाठीले भने ।

यो पनि पढ्नुहोस :   एभरेस्ट ग्रुपद्वारा रिदम रेग्मी शर्मालाई आर्थिक सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य