Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नया गित 'तिम्रो साथ पाउँदा' रिलिज

नया गित 'तिम्रो साथ पाउँदा' रिलिज

सतीश चापागाईं

१८, कार्तिक २०७६
images
  दिपक काफ्लेको "तिम्रो साथ पाउँदा" बोलको गीत सार्वजनिक भएको छ । सुरज गैह्रेको उत्कृष्ट शब्द यस अघि पनि चर्चित गीत दर्शक श्रोताहरु सामु ल्याई सकेका छन् । "धुजा धुजा पारेउ मुटु” म यो धर्तीको कुरा गर्छु ” मृत्यु कहाँ " आएन प्रदेशी" जस्ता एक दर्जन गीत दिई सकेका सुरजले अहिले मोडल दीपक काफ्लेको एल्बुम “आरती” मा रहेको गित सर्बजनिक गरेका छन ! दीपक एक आशा लाग्दा मोडल हुन यस अघि ” मृत्यु कहाँ ” मन पराए मैले " तिम्रो साथ" बाट बजारमा आफूलाई मोडलको यात्रामा उभ्याएर यात्रा गरेका दीपकले यस पटक चर्चित गायिका अन्जु पन्त आवाजमा सुरज गैह्रे विवशको शब्द सन्तोष के।सीको सङ्गीतमा रहेको ” तिम्रो साथ पाउँदा खुसी हुने मन ” मा आफ्नो अभिनय पस्केका छन् । निकै आकर्षण देखिने दीपकलाई साथ दिएकि छन् सुशिला थापाले कुमार के सी को निर्देशन रहेको यो गीतमा छायांकन दिपक गिरिको रहेको छ टेकेन्द्र शाहको सम्पादन रहेको छ भने बजार ब्यबस्था गरेको छ । एस। एस डिजिटलले एस एस डिजिटलको आफ्नै आधिकारिक youtube च्यानलबाट आयको यो गित अब तपाईं हामी माझ :   https://youtu.be/thBPsYDeAF8

images
प्रकाशित मिति :कार्तिक १८, २०७६ सोमवार - २१:०९:२३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend