Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

प्रवासी नेपाली मन्च अमेरिकाको फ्लोरिडा च्याप्टर गठन

प्रवासी नेपाली मन्च अमेरिकाको फ्लोरिडा च्याप्टर गठन

सतीश चापागाईं

२५, माघ २०७८
images
प्रवासी नेपाली मन्च अमेरिकाको फ्लोरिडा च्याप्टर गठन

 

फेव्रुवरी ६ /२०२२ मा अमेरिकाको फ्लोरिडा राज्यमा बसोबास गर्ने नेपालीहरूको भेलाले सुजित कुमार खड्का संयोजक र रमेश लुईटेल सहसंयोजक रहेको प्रवासी नेपाली मन्च फ्लोरिडा आयोजक कमिटी गठन गरेको छ ।

भेलाको प्रमुख अथिति प्रबासी नेपाली मंच अन्तरास्ट्रीय कमिटीकी महिला बिभाग प्रमुख कुन्ती थापा अतिथि प्रबासी नेपाली मन्च अमेरिकाको उपाध्याक्ष ,एनआरएन आईसिसि सदस्य तथा झापा समाज अमेरिको अध्यक्ष यमुना भट्टराई र नासियाका अध्यक्ष कूष्ण श्रेष्ठ हुनुहुन्थ्यो ।

च्याप्टरले मन्चको उद्देश्यभित्र रहेर यहांको नेपाली समुदायसंग काम गर्ने  लक्ष्य लिएको संयोजक सुजित कुमार खड्काले नेप्लिज डायस्पोरालाई जानकारी दिनुभयो । 

E02F2136-3095-4ADD-AB14-E0CD857BEAFC.jpeg

images
प्रकाशित मिति :माघ २५, २०७८ मंगलवार - २०:४९:३५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend