Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

भगवान भण्डारीको नयां लोकगीतको सुटिंग बाल्टिमोरमा हुने, ईच्छुकहरुलाई सहभागी हुन अनुरोध

भगवान भण्डारीको नयां लोकगीतको सुटिंग बाल्टिमोरमा हुने, ईच्छुकहरुलाई सहभागी हुन अनुरोध

सतीश चापागाईं

५, चैत्र २०७८
images
भगवान भण्डारीको नयां लोकगीतको सुटिंग बाल्टिमोरमा  हुने, ईच्छुकहरुलाई सहभागी हुन अनुरोध

 

गायक भगवान भण्डारीको नयां गीतको सुटिंग बाल्टिमोरको  हिन्दु-बुद्ध मन्दिरको प्राङ्गणमा भोली आईतबार हुने भएको   जिन्नगीशिर्ष बोल रहेको यो गीतको सुटिंगको लागि गायक भण्डारी यतिबेला व्यबस्थापकिय काममा व्यस्त छन

 

यो म्युजिक भिडियोलाई शंकर बिसीले निर्देशन गर्दैछन   मेरिल्याण्डमा रहेका आफ्ना सयौं दर्शक शुभचिन्तकका बीचमाबसेर भिडियो बनाउन लागेको गायक भण्डारीले जानकारी दिए

 

भिडियोमा धेरै दर्शकहरुको सहभागिता आवश्यक छ। आउन चाहने सहभागी हुन चाहनेले सम्पर्क गरेर आउनु अनुरोधगर्दछु भण्डारीले नेप्लिज डायस्पोरासंग भने

 

 

गायक भण्डारीले फेसबुकमा पोष्ट गरेको सूचना यस्तो छ:

 

नमस्कार 🙏 यहि मार्च २० तारिक आईतबार हिन्दु-बुद्ध मन्दिर बल्टिमोर को प्राङ्गणमा नयाँ लोक-दोहोरी गीत को सुटिङहुँदैछ

पाईक पर्ने, ईच्छुक महानुभावहरू उपस्थित हुन सक्नुहुनेछ🙏🙏

समया: बिहान १० बजे देखि।।

12231 Harford Rd Glen Arm MD 21057

images
प्रकाशित मिति :चैत्र ५, २०७८ शनिवार - १६:४६:५८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend