Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

गीतकार उत्तम धमलाको “दिन्न तिम्लाई दोष” सार्वजनिक

गीतकार उत्तम धमलाको “दिन्न तिम्लाई दोष” सार्वजनिक

सतीश चापागाईं

९, चैत्र २०७८
images
गीतकार उत्तम धमलाको “दिन्न तिम्लाई दोष” सार्वजनिक

गितकार उत्तम धमलाको नयां गित “दिन्न तिम्लाई दोष” को भिडियो युट्युब च्यानल Namaste Plus मार्फत सार्वजनिक भएको छ।

गितमा संगितकार एवं गायक, दि भ्वाईस अफ नेपाल पहिलो सिजनका विजेता, सिडी विजय अधिकारीको स्वर एवं संगित रहेको छ।

भिडियोमा बिक्रम बुढाथोकि, रोशनि कार्की, लालना चिमोरिया लगायतका कलाकारहरुले अभिनय गरेका छन् भने भिडियोलाई उत्तम श्रेष्ठ “शिशिर” ले निर्देशन गरेका छन्।

भिडियो हेर्नुहोस

images
प्रकाशित मिति :चैत्र ९, २०७८ बुधवार - १९:४४:२१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend