बाल्टिमोर एसोसियसन अफ नेप्लिज ईन अमेरिका (बाना) को ट्रष्टिको बार्षिक बैठक यहि मार्च 20, 2022 आईतबारबसेर बानाको बिगतका गतिबिधी, आगामी कार्यक्रम तथा बजेटका बारेमा छलफल गरि बिभिन्न निर्णयहरु गरेको छ ।
1. बानाको Community Resource Center भवनको बाकि रहेको Loan Refinance गर्ने निर्णय गरियो । सकेसम्मबढि Loan तिर्नको लागी बानाका सदस्य, Trustee तथा सम्पुर्ण शुभ चिन्तकहरुमा आफुले सक्दो Donation गर्नअनुरोध गर्ने र तत्कालको लागी आवश्यक परे निर्ब्याजी loan BANA लाई उपलब्ध गराउन अनुरोध गरेको छ । उपस्थितTrustee सदस्यहरु मध्येबाट निम्न महानुभाबहरुले निम्नाअनुसारको थप रकम बानालाई सहयोग गर्ने प्रतिबद्धता प्राप्तभयो ।
◦ कुल मणी आचार्य - $5,000.00
◦ प्रेमराजा महत - $2,500.00
◦ देवव्रत शर्मा - $3,000.00
◦ प्रभु थापा - $2,500.00
◦ दिवाकर ज्ञवाली - $1,000.00
◦ जनक पौडेल - $1,000.00
थप अन्य सदस्यहरुले छिट्टै थप रकम उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
2. बाना Trustee को Board Of Trustee मा हालको ७ जनामा दुईजना सदस्य थप गरी नौ जनाको Board of Trustee गठन गरिएको छ ।
◦ अध्यक्ष - कुल मणि आचार्य
◦ उपाध्यक्ष - राजन कट्टेल
◦ सचिव - दिवाकर ज्ञवाली
◦ अनुसुया वन्त - सदस्य
◦ प्रभु थापा- सदस्य
◦ देवव्रत शर्मा - सदस्य
◦ गोपाल बि. क. - सदस्य
◦ विजय श्रेष्ठ - सदस्य ( थप )
◦ प्रेम कुमार श्रेष्ठ - सदस्य ( थप )
३. हालसम्मको बाना Trustee जम्मा 42 जना भएको र उक्त नामावली यसप्रकार रहेको जानकारी गराईयो ।
1. Prem Kumar Shrestha
2. Ansuya shrestha Onta
3. Kul Mani Acharya
4. Bijaya Shrestha
5. Krishna Jibi Panta
6. Kemika Bhandari
7. Amar Chhantyal
8. Rabi Lal Sunar
9. Debabrata Sharma
10. Raju Parajuli
11. Prem Raja Mahat
12. Dharma Bishwokarma
13. Diwakar Gyawali
14. Gopal BK
15. Janak Paudel
16. ONF USA
17. Subodha Panta
18. Ganesh Lamichhane
19. Gauri Raj Joshi
20. Rajan Kattel
21. Bikash Gautam
22. Rabina/Narayan Thapa
23. Mohan Thapa
24. Ramesh Bhatta
25. Nepal Baptist Church
26. Prabhu Thapa /Bhagyabati GC
27. Arun Akash Shrestha
28. Dilli Raj Bhatta
29. Ganesh GC (Sewa Inc)
30. Hira Lal Gurung
31. Indra Thapa/Sabi Thapa
32. Kiran Pantha
33. Kris/Helen Ghimire
34. Mahendra Deshar
35. Gyan Prasad Rimal
36. Kaji/ Muna Karki
37. Khagendra Adhikari
38. Nepa Pasa Pucha Amerikaya
39. Ram Babu Pandye
40. Hira B Khatri
41. Sagar Ghimire
42. Hem Pathak
धन्यबाद !
कुल मणि आचार्य
अध्यक्ष, Board of Trustee BANA
March 22, 2022