साहित्यकार अच्युत सिग्देलको शब्दमा रहेको गीत 'सातौं जन्म' यु ट्युबमा भिडियो सहित सार्बजनिक भएको छ।
गीतमा जगदीश समाल र रचना रिमालको स्वर र नारायण सुवेदी आभाषको संगीत रहेको छ। गीतको संगीत एरेन्ज किरण कंडेलले गरेका हुन्।
निकेश खड्काले निर्देशन गरेको भिडियोमा पुष्प खड्का, सम्रिका ढकाल र सामरिका ढकालले अभिनय गरेका छन।
भिडियो हेर्नुहोस