Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मेरिल्याण्डमा ३१ जना नेपालीले रक्तदान गरे

मेरिल्याण्डमा ३१ जना नेपालीले रक्तदान गरे

सतीश चापागाईं

१०, बैशाख २०७९
images
मेरिल्याण्डमा ३१ जना नेपालीले रक्तदान गरे

अमेरिकाको मेरिल्याण्डस्थित बाल्टिमोरका नेपालीहरुले स्थानिय रेडक्रसमा रक्तदान कार्यक्रम गरेर वाहवाही पाएका छन अमेरिकन रेडक्रसका स्थानीय अधिकारीहरुले यसलाई नेपाली समुदायले गरेको पबित्र मानव कार्य भनेका छन

रक्तदाता एशोसियसन मेरिल्याण्डको अगुवाईमा बाना, पिडिआरसीले रेडक्रससंग मिलेर यो कार्यक्रम अप्रिल २२ मा गरेकोथियो कार्यक्रममा ३१ जनाले रक्तदान गर्नु भयो भने जनाले चाहेर पनि गर्न पाउनु भएन

   आगामी हप्ता अप्रिल २९ मा पनि सोही कार्यको निरन्तरता दिन लागिएको ब्लड डोनर्स एशोशियसन मेरिल्याण्डकाअध्यक्ष शुशील पंगेनीले जानकारी दिनुभयो !

हामी Redcross, PDRC,  BANA BDA को आयोजनामा हुन गईरहेको “BANA Blood Donation”program यही April 29 का दिन गर्दैछौं पंगेनीले भन्नुभयो।

 

रक्तदान गर्न चाहनेले शुशील 6176420561 , किरण  पण्डित (443) 943-5145 , भीम बिक (443) 519-9423, तारा खनाल न्यौपाने (443) 929-6206 लाई म्यासेज वा फोन सम्पर्क गर्न पनि उहाले अनुरोध गर्नु भएको

images
प्रकाशित मिति :बैशाख १०, २०७९ शनिवार - १९:४९:१२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend