Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गीतकार रमेश शर्माको ‘काखैको लौरी’ सार्बजनिक

गीतकार रमेश शर्माको ‘काखैको लौरी’ सार्बजनिक

सतीश चापागाईं

१०, बैशाख २०७९
images
गीतकार रमेश शर्माको ‘काखैको लौरी’ सार्बजनिक
युवा गीतकार रमेश शर्माको नयां गीत काखैको लौरी युट्युवमा सार्बजनिक भएको छ । अहिले जताततै यहि गीतको चर्चा सुन्न पाईन्छ । 
रमेशको शब्दलाई दिलिप रेग्मीले संगीत र कुशल बिश्वकर्माले स्वर दिएका छन । 
 
"मेहेनत गरेर गीत ल्याएका छौ सबैले हेरेर शेयर गरिदिनु हुनेछ भन्ने आशा गरेको छु ।" नेप्लिज डायस्पोरासंग बोल्दै गीतकार रमेश शर्माले भन्नुभयो । 
 
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस !
 

images
प्रकाशित मिति :बैशाख १०, २०७९ शनिवार - १९:५५:५८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend