Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गायक रुपक डोटेलको ‘आमा’ गीत सार्बजनिक

गायक रुपक डोटेलको ‘आमा’ गीत सार्बजनिक

सतीश चापागाईं

१७, बैशाख २०७९
images
गायक रुपक डोटेलको ‘आमा’ गीत सार्बजनिक

गायक रुपक डोटेलको आवाजमा ‘आमा’ गीत सार्वजनिक भएको छ।

गीतमा सिशन सिंह र सरिता राजोपाध्यायले अभिनय गरेका छन् । 

गीतमा संजय बिक्रम शाहको शब्द,महेश ज्ञवालीको संगीत रहेको छ । ए लेवल डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई गोविन्दा सोनीले मिक्सिङ / मास्टरिङ र संजय हमालले संगीत संयोजन गरेका हुन्।

भिडियो हेरौं 
 

 

images
प्रकाशित मिति :बैशाख १७, २०७९ शनिवार - ०७:२२:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend